मौद्रिक नीतिमा चेम्बरद्वारा स्प्रेडदर र ओभरड्राफ्टमा जोड

अर्थ राजनीति  ~  आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल चेम्बर अफ कमर्सले ३६ बुँदे सुझाव दिएको छ । शुक्रबार चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव बुझाएका हुन् । मल्लले पहिलो र दोस्रो लहरको कोरोनाका कारण अर्थतन्त्रमा धेरै नोक्सानी भएको भन्दै विस्तारकारी मौद्रिक नीति ल्याउन सुझाव दिए । आर्थिक […]

नागरिक लगानी कोषको नौ प्रतिशत बोनस सेयर पारित

अर्थ राजनीति  ~  नागरिक लगानी कोषले आर्थिक बर्ष २०७६/७७ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ । कोषको २६ औं वाषिर्क साधारणसभाले यस्तो निर्णय गरेको कोषले जनाएको छ । साधारण सभाले आव २०७६/७७ को वाषिर्क प्रतिवेदन समेत पारित गरेको छ । […]

आज सुनचाँदीको मूल्य बढ्यो

अर्थ राजनीति  ~  बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । गत मंगलबार र बुधबार क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्यमा बिहीबार अधिकतम ८०० रुपैयाँले मूल्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, यता चाँदीको मूल्य […]

राष्ट्र बैंकले सहजीकरण नगर्ने हो भने मर्ज गर्नुको कुनै अर्थ नै हुँदैन : पवन गोल्यान

अर्थ राजनीति  ~   नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अन्तिम अवस्थामा पुर्याईरहेका बेला बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित धेरै खालका चर्चा, परिचर्चा भइरहेका छन्। वाणिज्य बैंकको सङ्ख्या कम गर्न बाध्यकारी (फोर्स) मर्जरको विषय देखि चुक्ता पुँजी वृद्धि सम्मका हल्ला चलिरहेका छन्। उता विकास बैंक, फाइनान्स कम्पनी देखी सहकारी सम्मका […]

निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्दा वाणिज्य बैंकहरुसँग तरलता अभाव : अध्यक्ष दाहाल

अर्थ राजनीति  ~  निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाहरु आक्रामक भएपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) घट्दै गएको छ । कर्जा प्रवाह उच्च भएपछि वाणिज्य बैंकहरुको ऋण पुँजी र निक्षेप (सीसीडी) अनुपात ८० प्रतिशतको नजिक पुगेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीसीडी अनुपात ८५ प्रतिशतसम्म राख्न पाउने व्यवस्था […]

वैदेशिक रोजगारीमा आएको संकटले अर्थतन्त्रमा असर

अर्थ राजनीति  ~  नेपालको अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स कोरोना कहरका कारण घट्ने प्रक्षेपण गरिँदै आए पनि हालसम्म तुलनात्मक रूपमा घटेको छैन । केही महिना रेमिट्यान्स आयको वृद्धिदरमा भने कमी आएको भए तापनि रेमिट्यान्स आय नघट्दा अर्थतन्त्रलाई तत्काल नकारात्मक असर परिहालेको छैन । तर, गत वर्षको चैत ११ देखि हालसम्मको पछिल्ला १६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली […]

व्यापार व्यवसाय अस्तव्यस्त , बैंकहरुमा कर्जाको माग घट्यो

अर्थ राजनीति  ~  नेपालमा कोरोना भाइरसको दोस्रो लहरसँगै व्यापार व्यवसाय अस्तव्यस्त बनेको छ । कोरोनाको पहिलो लहरपछि लयमा फर्किन थालेको व्यापार व्यवसाय दोस्रो लहरले पुनः अस्तव्यस्त बनायो । कोरोनाका कारण देशभरको व्यापार–व्यवसाय चौपट बनेको छ । काठमाडौं उपत्यकासहित देशभर जारी निषेधाज्ञा केहि खुकुलो बनाइएपनि व्यापार व्यावसाय भने पूर्ण रुपमा सञ्चानल हुन सकेको छैन् । यसरी […]

पुनर्कर्जाको सीमा २० करोडबाट ५० करोड पुग्यो : राष्ट्र बैंक

अर्थ राजनीति  ~  पुनर्कर्जाको सीमा २० करोडबाट ५० करोड पुर्याएको छ । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकको स्रोतबाट ब्याज अनुदान दिनेगरी ल्याइएको पुनर्कर्जा कार्यविधिलाई मात्र संशोधन गरेको शुक्रबार जारी गरेको संशोधन कार्यविधिमा उल्लेख छ । कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि अक्सिजन प्लान्ट लगायत स्वास्थ्य सामाग्रीको […]

बुधबार घट्यो सुनको मूल्य

अर्थ राजनीति ~  आज बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९० हजार ७०० रुपैयाँमा झरेको छ । गत मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेर सुन ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार २०० रुपैयाँमा […]

रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुमाथि राष्ट्र बैंकको निर्देशन

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरूलाई अंकुश लगाएको छ । राष्ट्र बैंकले मंगलबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई जारी गरिएको एकीकृत परिपत्र– २०७६ लाई संशोधन गर्दै विप्रेषण प्रयोजनका लागि सबै मुद्राको विनिमय दर प्रकाशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । हालसम्म फेडानमार्फत अमेरिकी […]