आइपिओ निष्कासनका लागि बोर्डबाट तीन जलविद्युत कम्पनीलाई स्वीकृति
अर्थ राजनीति ~ प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट तीन कम्पनीले स्वीकृत पाएका छन्। न्यादी हाइड्रोपावर, साहस उर्जा, बुद्धभूमि नेपाल हाइड्रो पावरले आइपिओ निष्कासनका लागि स्वीकृत पाएका हुन्। स्थानीयबासी र सर्वसाधारणका लागि ती कम्पनीले आइपिओ जारी गर्नेछन्। तीन कम्पनीले कुल १ करोड ५७ लाख ५० हजार कित्ता आइपिओ जारी गर्नेछन्। यसमध्ये न्यादीले ४० […]
