पैसाबाट कोरोना सर्ने डरले डिजिटल कारोबार नि:शुल्क गरिदै
अर्थ राजनीति । कोरोनको संक्रमणको त्रासले गर्दा डिजिटल बैंकिंग कारोबार निशुल्क हुने भएको छ । पैसाबाट कोरोना भाइरस सर्न हुदा र जिखिम बढ्ने सम्भाबना भएपछी डिजिटल माध्यमबाट हुने कारोबार निशुल्क बनाउन लागिएको जानकारी छ । डिजिटल बैंकिंग कारोबारलाई निशुल्क गर्नका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गर्ने भएको छ । संघको प्रस्तावलाई कार्यान्वयन […]
