सुनकाे भाउमा नयाँ कीर्तिमान, तोलामा दुई सय रुपैयाँ बढेर ८० हजार सात सयमा कारेवार
काठमाण्डाै । सुनको भाउले बिहीबार फेरि नयाँ कीर्तिमान बनाएको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भएकाे हाे । सुनकाे भाउ बिहीबार ताेलाकाे ८० हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ८० हजार पाँच सय रुपैयाँमा […]
