सुन, चादीको मूल्य बृद्दीमा गिरावट

Machchapuchchre

अर्थ राजनीति | निरन्तर सुनको मूल्यमा बृद्दी भइरहेको छ | मंगलबार सुनको  कारोबार ८० हजार रुपैयामा भइरहेको थियो भने बुधबार सुनको मूल्यमा गीरावट आएको छ | मंगलबार ८० हजार रुपैयामा कारोबार भइरहेको सुन, बुधबार ७९ हजार ५०० मा कारोबार भइरहेको छ | एकदिनको अन्तरमै सुनको मूल्य ५०० रुपैयाका दरले घटेको छ | त्यस्तै चादीको मूल्यमा पनि गीरावट आएको छ | ९ सय २५ मा कारोबार  भइरहेको चादी बुधबार प्रति तोलामा २० रुपैयाका दरले घटेर ९ सय ५ मा कारोबार भइरहेको छ |

सुनको मुल्य असंख्य तरिकाले बृद्दी भए पछी बजारमा सुन किन्ने ग्रहाकहरुको संख्या कमै मात्र देखिन थालेको छ | सुन,चादी व्यापारीहरुले पनि बैंकबाट सुन किन्न कम गरेका छन |

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्