साताको पहिलो दिन आइतबार ६९ अंक भन्दा माथिले बढेको नेप्से परिसूचक बुधबार पनि उचालिने संकेत

Machchapuchchre

काठमाडौं । साताको पहिलो दिन आइतबार ६९ अंक भन्दा माथिले बढेको नेप्से परिसूचक बुधबार पनि उचालिने संकेत देखिएको छ । बुधबार बिहान कारोबार खुलेदेखि नै उकालो लाग्ने क्रम शुरु भएको नेप्से १५ मिनेट वित्न नपाउदै ३५ अंक भन्दा माथिले बढेको हो ।

सबैसमूहहरु हरियाली देखिएका छन् । लगानीकर्ताहरु आइतबार जस्तै बुधबार बैंकिङ तथा बीमा समूहमा झुम्मिएका छन् । सोमबार २ अंकले करेक्शन भएको सेयर बजार मंगलबार पुनः उकालो लागेको थियो । मंगलबार ४३ अंकलेब ढेको बजार बुधबार पनि उकालो लाग्नेसंकेत देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्