चुनाव लड्न करोडौं रुपैयाँ आवश्यक
अर्थ राजनीति ~ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्री बनाएर आगामी निर्वाचनमा जाने निर्णय गरेको छ । पाँच दलको गठबन्धनमा सिट बाँडफाँडको अन्तिम अभ्यास भइरहेका बेला एमालेले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि बढाएको छ । स्थानीय निर्वाचनमा प्राप्त भएको ३० प्रतिशत मतबाट १६ प्रतिशतले वृद्धि गरी एकल […]