लक्ष्मी सनराइज बैंकको नाफामा ४९.४५ प्रतिशतको छलाङ

अर्थ राजनीति ~ लक्ष्मी सनराइज बैंकको नाफाले ४९.४५ प्रतिशतको छलाङ मारेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको हो। जसमध्ये २ अर्ब २० करोड रुपैयाँ लक्ष्मी बैंक एक्लैले कमाएको नाफा हो। यो मर्जर अघिसम्म बैंकले कमाएको खुद नाफा हो।यसमा सनराइज बैंकको खुद नाफा जोडिएको छैन। र, मर्ज भएपछि […]

दोहरो कर हटाउन स्थानीय तहलाई उद्योगमन्त्रीको आग्रह

अर्थ राजनीति ~ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई कवाडीकरको नाममा कच्चा पदर्थमा समेत लगाइएको कर हटाउन आग्रह गर्नुभएको छ । जितपुरसिमरा उद्योग वाणिज्य सङ्घको छैटौँ स्थापना दिवसका अवसरमा शनिबार बाराको जितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय तहले यो कर नहटाए सङ्घीय सरकारले उचित कदम चाल्ने बताउनुभयो । मन्त्री […]

घरधनीलाई करका दायरामा ल्याउन लगत सङ्कलन

अर्थ रानीति ~ म्याग्दीको बेनी नगरपालिकाले घरजग्गा भाडामा लगाएकाको लगत सङ्कलन गर्न थालेको छ । घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरूको विवरण सङ्कलन गर्न थालेको हो  ।नगरपालिकाका कर अधिकृत प्रभा शर्माले आगामी भदौ २१ गतेभित्र वडा कार्यालयमा घर तथा जग्गा भाडामा लगाएको विवरण दाखिला गरी लगत कायम […]

सानिमा बैंकका ग्राहकहरुलाई फुडमान्डुमा क्यासब्याक

अर्थ राजनीत ~ सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमान्डुसंग क्यासब्याक अफरको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक शनिबार फुडमान्डुमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले क्यूआर […]

५२ करोड राजस्व सङ्कलन

अर्थ राजनीति ~ कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९-८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई  हजार सात सय ७३ फछ्र्यौट गरेको छ । सो अवधिमा रु ५२ करोड १७ लाख ७८ हजार राजस्व सङ्कलन भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले वार्षिक कार्यसम्पादन समीक्षा […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

अर्थ राजनीति ~ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक तर्फको ३ लाख ७६ हजार २०८ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो । शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ […]

घट्न थाल्यो बैंकहरुको बेसरेट, कुन बैंकमा पाइन्छ सस्तो कर्जा

अर्थ राजनीति  ~ पछिल्ला महिनादेखि निरन्तर क्रममा बैंकको आधार दर (बेस रेट)  घट्दो  रहेको छ । गत पुसमा १०.९६ प्रतिशतमा पुगेको वाणिज्य बैंकहरूको औषत आधार दर क्रमशः घटेर असारसम्ममा १०.२१ प्रतिशत रहेको छ । बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार जेठसम्म तीन महिनाको औषत आधार दरको तुलनामा असारसम्म यस्तो आधार दर ०.१६ प्रतिशत विन्दुले घटेको छ […]

चुनाव लड्न करोडौं रुपैयाँ आवश्यक

अर्थ राजनीति  ~   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्री बनाएर आगामी निर्वाचनमा जाने निर्णय गरेको छ । पाँच दलको गठबन्धनमा सिट बाँडफाँडको अन्तिम अभ्यास भइरहेका बेला एमालेले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि बढाएको छ । स्थानीय निर्वाचनमा प्राप्त भएको ३० प्रतिशत मतबाट १६ प्रतिशतले वृद्धि गरी एकल […]

हामी आत्मनिर्भर बन्न सक्दैनौँ बैंकको ब्याजदर नघटेसम्म

केही महिनायता नेपालका आर्थिक सूचकाङ्कहरूमा सुधारका सङ्केतहरू देखिन थालेका छन् । तर, मुलुकको अर्थतन्त्र अझै दबाबको स्थितिमा नै रहेको छ । तर, आयातको आकार बढ्दै गएको, विदेश अध्ययन गर्न जानेबाट सेवा खाता घाटा उच्च हुँदै गएको र विप्रेषणमा विगतजस्तो वृद्धि नहुँदा अर्थतन्त्र जोखिममा नै रहेको देखिन्छ । केही दिनअघि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक […]

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन समितिको बैठक बस्दैछ

अर्थ राजनीति  ~ पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि  संसदीय छानबिन समितिको बैठक बस्दैछ । बजेटमा करका दर परिवर्तन गरेको र अर्थ मन्त्रालयको सीसीटिभी फुटेज गायब बनाएको शर्मामाथि आरोप लागेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले हिजो फुटेजको फरेन्सिक रिपोर्ट बुझाएको थियो त्यो सिलबन्दी तोडेर समिति सदस्यले आज अध्ययन गर्ने भएको हो । […]