नेपालमा विदेशबाट दैनिक दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै

अर्थ राजनीति  ~ आर्थिक वर्ष २०७८/०७१ को ११ महिनामा नौ खर्ब पाँच अर्ब अड्तिस करोड रुपैयाँ विदेशबाट नेपाल भित्रिएको छ । सबैभन्दा बढी फागुन, चैत, वैशाख र जेठ महिनामा बढी रेमिट्यान्स आएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी चैत महिनामा ९३ अर्ब ३८ करोड रुपैयाँ नेपाल भित्रिएको छ । फागुन महिनामा ९१ अर्ब, ७ करोड, […]

सञ्चालक समितिको बैठक सुरु, राष्ट्र बैंकले मौद्रिक नीति पारित गर्ने तयारी

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । राष्ट्र बैंकका प्रवक्ताको अनुसार आज अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने बताएको छन  । त्यसअघि बालुवाटारमा राष्ट्र बैंक सञ्चालक समितिको  बैठक बस्ने भनिएको छ । सो बैठकले मौद्रिक नीति पारित गरे पछि आज अपरान्ह ४ बजे  पत्रकार सम्मेलन गरी […]

एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश, यस्तो छ वित्तीय विवरण चौथो त्रैमासिक

अर्थ राजनीति  ~  आजदेखि एनआईसी एशिया बैंक  २५ वर्षमा प्रवेश,  यस बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम र १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत्  सेवा विस्तार गरेको छ । बैंकले बिहीवार सार्वजनिक गरेको सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३८ दशमलव […]

४ खर्ब ५४ अर्ब ९ करोड रूपैयाँ कर्जा बैंकहरूद्वारा विस्तार

अर्थ राजनीति  ~ २०७८ असारमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब १ अर्ब ३९ करोड रहेकोमा २०७९ असारमा ४५ खर्ब ४१ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरूले कुल ३ खर्ब ४० अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ४ खर्ब ५४ अर्ब ९ करोड रूपैयाँ कर्जा विस्तार गरेको […]

र्मन्त्री शर्मामाथि छानबिन संसदीय समिति बन्ने

अर्थ राजनीति  ~प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार आजै संसदीय समिति बनाउने तयारी छ। २०७९/०८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर तलमाथि गरेको शर्मामाथि आरोप छ। ती आरोपबारे छानबिन गर्न समिति बन्न लागेको हो। बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा भएको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा शर्माले […]

एक सातामा वाणिज्य बैंकहरुको २ अर्ब कर्जा प्रवाह निक्षेप ३४ अर्बले बढ्यो,

अर्थ राजनीति  ~ नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार १० गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप असार १७ गतेसम्म आइपुग्दा ३४ अर्बले बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो । काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार आएको छ । असार महिनाको पहिलो हप्ताको तुलनामा […]

हिमालयन बैंकको शैक्षिक तथा वित्तीय सामाग्री वितरण कार्यक्रम सम्पन्न

अर्थ राजनीति  ~  हिमालयन बैंक लिमिटेडले विद्यार्थीहरुलाई वित्तीय सचेतना अभिबृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा सूदुरपश्चिम प्रदेश कार्यालयले समेत उक्त कार्यक्रम सञ्चालन गरेको   बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मीले जानकारी दिए । जिल्लाका विभिन्न क्षेत्रहरुमा वित्तीय सचेतना अभिबृद्धि गर्ने कार्यक्रमको प्रमुख उद्धेश्य रहेको रेग्मीले बताए । […]

शेयर बजार उकालो लाग्नेक्रम जारी

अर्थ राजनीति  ~शेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार पनि बजार उकालो लाग्ने क्रम जारी रहेको छ । बिहीबार पनि बजारमा दोहोरो अंकको सुधार जारी रहेको हो । कारोबार शुरु भएदेखि उतार चढाव हुँदै उकालो लागेको नेप्से सवा २ बजेसम्म ४३ अंक बढीले उकालो लागेर २४ सय ७५ मा पुगिसकेको छ । यस अवधिसम्म कारोबार […]

दाहोरो अंकले घट्यो शेयर बजार, पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

अर्थ राजनीति  ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले घटेकोे छ । आज नेप्से २३.२२ अंकले घटेर दुई हजार चार सय ६१ दशमलब ८८ विन्दुमा थामिएको छ । नेप्सेसका अनुसार आज ४ अर्ब ७५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये तीन वटा समूहबाहेक […]

कोरोनाले थालाएको नेपाली अर्थतन्त्रले कोभिसिल्डपछि नयाँ लय लिएको छ : विज्ञ

अर्थ राजनीति  ~ कोरोना महामारीका कारण थालिएको नेपालको अर्थतन्त्र कोरोना विरुद्धको भ्याक्सिन (कोभिसिल्ड) सार्वजनिक प्रयोगमा आएसँगै त्यसले नेपाली अर्थतन्त्रलाई नयाँ गति दिएको विज्ञहरुले टिप्पणी गरेका छन् । काठमाडौँमा आयोजित ‘कोरोनाले थालाएको व्यापार-व्यवसाय र कोभिसिल्डपछी जुर्मुराएको अर्थतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो टिप्पणी गरेका हुन् । साना तथा मझयौला व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन फेडेरेसन अफ […]