राष्ट्र बैंकका बिज्ञ संचालक सी.ए. डा. सुबोध कर्ण संगको Exclusive अन्तरबार्ता भाग – २ ( भिडियो )
अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका सञ्चालक सिए. डा. सुबोध कुमार कर्णले नेपाल रास्ट्र बैंकमा सञ्चालकको काम, कर्तब्य र दयित्योको बारेमा प्रस्ट पारेका छन । उनले नेपाल रास्ट्र बैंकको कमीकमजोरी र समस्याको बारेमा पनि बताएका छन । साथै मर्जर सफल पार्न बैंकका सी इ ओ हरुलाइ मात्र भनेर नहुने बताए, मर्जर सफल हुनका निमित्त लगानिकर्ता […]
