एग्रेसिभ ग्रोथका नाममा तातै खाउँ जल्दै मरौं भन्ने सिद्धान्तमा सनराइज बैंक छैन’ जनक शर्मा पौड्यालको

Machchapuchchre
काठमाडौँ । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सनराइज बैंक कृषकहरुको बैंक भएको बताएका छन् । ठूला व्यापारिक घराना भन्दापनि कृषकहरुलाई आफ्नो बैंकले जोड दिने उनको तर्क छ । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘बैंकिङ सेरोफेरो’को शनिबारीय अंकका लागि बोल्दै उनले यस्तो बताएका हुन् ।
साथै उनले सनराइज बैंक ब्रान्चलेस बैंकिङलाई प्राथमिकतामा राखेर अगाडी बढेको दावी गरेका छन् । मौद्रिक नीतिका कारण बैंकको नाफा कम भयो भन्ने कुरा सामान्य रहेको बताउँदै उनले नाफा घटाउनेगरी आएका नियमहरु परिमार्जन हुने आशा पनि व्यक्त गरेका छन् । साथै उक्त कार्यक्रममा उनले ब्रान्चलेस बैंकिङ के हो भन्ने कुरा अझ प्रष्ट पारेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्