विराटनगरमा एनआईसी एशिया बैंकको तीन नयाँ शाखा विस्तार (फोटो फिचरसहित)

Machchapuchchre
काठमाडौँ – एनआईसी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा सञ्चालनमा आएको छ ।
भदौ २५ गते मोरङ जिल्लाको विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका हुन् ।
त्यसैगरी विराटनगर हाटखोलास्थित हाटखोला शाखाको मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उदघाटन गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्