‘सुन राखेर ब्याज पाइनछ त ?’ यसो भन्नुहुन्छ राष्ट्र बैंकका कार्यकारी अधिकृत

Machchapuchchre

काठमाडौँ । सुन राखेर ब्याज पाइने नीति मौद्रिक नीतिमार्फत सार्वजनिक भएपछि यस विषयमा चौतर्फी चर्चा हुन थालेको छ । तर के साच्चै सुन राखेर ब्याज पाइन्छ त ? वा कति ब्याज पाइन्छ ? राष्ट्र बैंकले यस सम्बन्धि कस्तो रणनीति बनाउँदै छ त ? नेपालर राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले यस विषयमा प्रकाश पारेका छन् ।नेपाल टेलिभिजनबाट हरेक शनिबार प्रशारण हुने कार्यक्रम बैंकिङ सेरोफेरोमा कुराकानी गर्दै उनले यस विषयमा प्रकाश पारेका हुन् । उनले मौद्रिक नीतिका विशेषता लगायतका अन्य विषयमा पनि कार्यक्रममा बोलेका छन् । यसपटकको कार्यक्रममा एभेरेष्ट बैंकको परिचयात्मक वित्तचित्र पनि प्रशारण हुनेछ ।पुरा भिडियो हेर्न तल दिएको लिंक मा क्लिक गर्नु होला ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्