निर्वाचन आयोगमा दल दर्ताको म्याद आज सकिँदैछ
अर्थ राजनीति ~ निर्वाचन आयोगले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समयसीमा आज सकिँदैछ। सोमबारसम्म ६२ दलले निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यसैबीच सत्तारुढ दल नेपाली कांग्रेसले आज पार्टी दर्ता गर्दैछ ।सत्तारुढ दल माओवादी केन्द्रले सोमबार नै पार्टी दर्ता गरेको छ । त्यसैगरी […]
