प्रधानमन्त्री देउवाले गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन्
अर्थ राजनीति ~ प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरीको निधनको खबरप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले हिजो राति ट्वीट गर्दै भनेका छन्, ‘मेरो मित्र नेपाली कांग्रेसका नेता तथा नेपाली राजनीतिका समाजवादी चिन्तक प्रदीप गिरिजीको निधनको खबरले म अत्यन्त स्तब्ध भएको छु । नेता गिरीको निधनले […]
