सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै छ
अर्थ राजनीति ~ गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज साँझ ५ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा पनि बस्ने भएको हो । हिजोको बैठकमा शारीरिक अस्वस्थताका कारण कार्यदल संयोजक कृष्ण सिटौला अनुपस्थित भएका थिए । गठबन्धन दलबीच आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गरेर चुनाव […]
