अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेर एमाले चुनावमा जाने निर्णय
अर्थ राजनीति ~ नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी प्रधानमन्त्री बनाउने प्रस्ताव राखेर चुनावमा जाने निर्णय गरेको छ । मंसिर २० गते हुने निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी (सीसी)को बैठकले ओलीलाई भावी प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । शनिबारको बैठक सकिएपछि एमाले नेता किरण गुरुङले भने, ‘समूहको छलफलबाट आएको सुझावअनुसार केपी ओलीलाई प्रधानमन्त्री […]
