तीज पर्व हौसलाका साथ मनाइँदै (तस्विरमा)
अर्थ राजनीति ~ तीज पर्व मनाउन काठमाडौंलगायत देशभरका मन्दिरहरुमा रातो साडी लगाएका महिलाहरुको भीड लागेको छ । नेपाली हिन्दू नारीहरूले आज ‘हरितालिका’ भनेर चिनिने ‘तीज’ पर्व आज देशभर मनाइँदैछ । नेपाली महिना भाद्र अनुसार चन्द्रमासको तेस्रो कालो दिनमा पर्ने यो पर्वमा महिलाहरुले आफ्नी जीवनसाथीको सुखी जीवनको कामना गर्दै व्रत बस्ने गर्दछन् । तीजको एक […]
