राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रियसभाले आइतबार ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पारित गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त प्रस्ताव पेस गरेका हुन् ।

राष्ट्रपतिले संसदमा पुर्नविचारका लागि फिर्ता गरेको विधेयकलाई प्रतिनिधिसभाले पुनः स्वीकृत गरी सन्देशसहित राष्ट्रियसभामा पठाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्