दुई दिनभित्र काठमाडौंको फोहोर उठ्ने

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाको फोहोर दुई दिनभित्र उठाएर बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा लैजाने भएको छ ।

उपत्यकाको फोहोर हटाउने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका मेयर बलेन शाह र बनछेरेडाडाका बासिन्दाबीच फोहोर फाल्ने विषयमा ‘सशर्त सहमति’ भएको छ ।

उपत्यकाको फोहोर ढुवानीमा निजी क्षेत्रका ३० भन्दा बढी ट्रक र टिपर प्रयोग भइरहेका छन् ।

निजी क्षेत्रको सहयोगमा उपत्यकाको फोहोर व्यवस्थापन सहज भएको कामपाले जनाएको छ ।

विगत तीन दिनदेखि बञ्चरेडाँडाका स्थानीयले फोहोर बोक्ने ट्रकमा अवरोध गरेका छैनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्