प्रचण्ड र देउवासँगको बैठकमा ओलीले भने – सत्य निरुपण र मेलमिलाप सजिलै हल हुन्छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी समस्या सजिलै हल हुन सक्ने बताएका छन् । पहिल्यै सम्पन्न गरिसक्नुपर्ने सहज कामलाई जटिल बनाइराख्न नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार भएको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कार्यलाई ‘कम्प्लिकेटेड’ बनाइराख्न नहुने बताए । प्रधानमन्त्रीकै भनाइलाई समर्थन गर्दै […]