दुर्घटना र तीव्र गति कम गर्न भक्तपूरका सडकमा ‘राडार गन ‘ जडान
अर्थ राजनीति । अरनिको राजमार्ग सडक खण्डमा दिनहु सवारी साधन दुर्घटनामा परिरहेको हुन्छ । बाटो फराकिलो भएको कारण मानिसहरुले तीव्र गतिमा सवारी साधन चालाउने गरेको पाइन्छ । तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण्डमा दुईवटा अत्याधुनिक ‘राडार गन’ जडान गरेको छ । साँगादेखि लोकन्थलीसम्म चल्ने सवारीसाधनको […]