सुनको मूल्यमा गिरावट

अर्थ राजनीति । कोरोना भाइरसको कारणले बृद्दी भैइरहेको सुनको मूल्य अहिले भने दिनदिनै घट्दै गएको छ । गत हप्ता ८२ हजार ७०० रुपैंयाँसम्म पुगेको सुनको मूल्य अहिले भने तल झर्दै आएको छ । सनिबार प्रतितोला ७८ हजार ५०० रुपैंयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ७७ हजार रुपैंयाँमा करोबार भइरहेको छ । त्यस्तै गरि चाँदी प्रतितोला […]

क्यानडाका प्रधानमन्त्रीको श्रीमती पनि कोरोना भाइरसबाट संक्रमित

अर्थ राजनीति । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरसबाट संक्रमित  भएको पुष्टि भएको छ । यसअघि जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेका थिए । ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागेको र बुधबार राती […]

अष्ट्रेलियाका गृहमन्त्रीलाई डटनलाई कोरोना भाइरसको संक्रमण

अर्थ राजनीति । अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरस संक्रमणको भएको पुष्टिको खबर आएको छ । उनी कोरोना भाइरस संक्रमण भएको अष्ट्रेलिया सरकारको पहिलो सदस्य हुन् । शुक्रबार विहान ज्वरो आएको र घाँटी दुखेको गृहमन्त्री डटनले बताएका छन् । त्यसपछि तुरुन्तै क्वीन्सल्याण्ड स्वास्थ्य विभागमा सम्पर्क गरेर कोरोना भाइरस संक्रमण परीक्षण गराएका थिए । उनले उनको […]

हात मिलाउनुको सट्टा नमस्कार

अर्थ राजनीति । कोरोना भाइरसको संक्रमणको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरल्यान्डका प्रधानमन्त्री लिओ भरदकरले एकअर्कालाई नमस्कार गरी अभिवादन गरेका छन् । बिहीबार राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको भेटघाटमा उनीहरूले एक अर्कासँग हात मिलाउनुको साटो नमस्कार गरेका थिए । विश्वभर कोरोना भाइरसको संक्रमण बढेपछि स्वास्थ्य अधिकारीहरूले हात नमिलाउन र एकअर्कासँग पर बस्न आग्रह गरेका […]

डलरको मूल्य अहिले सम्मैकै उच्च

अर्थ राजनीति ।  डलरको मूल्य अहिले सम्मैकै उच्च भएर नयाँ रेकोर्ड कायम गरेको छ ।  बिहीबार अमेरिकी डलरको  विनिमय दर १ सय १८ रुपैयाँ १२ पैसा थियो ।  नेपाल रास्ट्र बैंकले शुक्रबार भने चाहि डलरको मूल्य बिहिबारको भन्दा १२ पैसाले बढेको राष्ट्र बैंकले जनाएको छ ।  नेपाल रास्ट्र बैंकले शुक्रबार अमेरिकी डलरको मूल्य १ सय […]

राष्ट्र बैंकको निर्देशन: ५० लाख सम्मको कर्जा प्रवाह गर्दा कर चुक्ता नचाहिने

अर्थ राजनीति । केहि महिना अघि ऋण लिन र नविकरणका लागि नेपाल रास्ट्र बैंकले करचुक्ताको प्रमाणपत्र अनिवार्य रुपमा देखाउनु पर्ने  व्यवस्था गरेको थियो । कर चुक्ताको प्रमाणपत्र देखाउनु परे पछी बैंकमा ऋण लिनेको संख्या घट्दै गएको थियो र ग्राहाकहरुलाई पनि ऋण लिन समस्या भएको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै, कर्जा प्रवाहमा […]

सिमा बन्द हुने

अर्थ राजनीति ।  कोरोना भाइरसको संक्रमण विभिन्न देशमा देखा परिरहेको छ ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासले भारतले एक महिनाको लागि सिमा बन्द गर्ने अवस्थामा पुगेको छ ।  भारतमा पनि कोरोना भाइरसको संक्रमण बढीरहेको खण्डमा, मध्येराति १२ बजेबाट लागु हुने गरि अप्रिल १५ सम्मका लागि भारतले सबै सिमा बन्द गर्ने लागेको हो ।  भारतले […]

गीता छोएर राप्रपा नाफुटाउने वाचा

अर्थ राजनीति । हिजो कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा तथा प्रकाशचन्द लोहनी नेतृत्वको राप्रपा बीच एकताको घोषणा भएको छ । एकीकृत पार्टीमा तिनैजना अध्यक्ष भएका छन । उनीहरुको पदबहाली भने बिहिबार हुदैछ । घोषणासभामा तिनै जना अध्यक्षले ‘गीता’ छोएर अब पार्टी नाफुटाउने वाचा गरेका छन । प्रजातन्त्र पुन:स्थापना भएपछी २०४७ सालमा जन्मिएको राप्रपा […]

डलरको भाउ ७८ पैसाले तल खस्कियो

अर्थ राजनीति । केही दिनयता अमेरिकी डलरको तुलनामा नेपालि मुद्रा कम्जोर बन्दै गएको छ ।अमेरिकी डरलको भाउ बिहीबार भने खस्किएको छ । हिजो अमेरिकी डलरको विनिमय दर  १ सय १८ रुपैयाँ ८४ पैसा तोकेको थियो भने  नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलरको  विनिमय दर १ सय १८ रुपैयाँ १२ पैसा तोकेको छ । हिजोको तुलनामा […]

लन्डनको स्वास्थ्यमन्त्री कोरोना भाइरसबाट संक्रमित

अर्थ राजनीति । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस दिन दिनै बढिरहेको छ । लन्डन ‘एजेन्सी’ बेलायती स्वास्थ्य मन्त्री नदिन डोरिस कोभिड १९ बाट संक्रमित भएकी छिन । सत्तारुढकन्जरभेटिभ पार्टीको डोरिस बेलायतमा कोभिड-१९ संक्रमित पहिलो सांसद हुन् । डोरिसले आफुमा संक्रमण देखिएपछी सम्पूर्ण सावधानी अपनाएको र अहिले ‘सेल्फ आइसोलेसन’मा बसेको जानकारी गराएकी छिन । अधिकारीका […]