नेपाल ‘ग्रिनजोन’मा पर्ने एकमात्र मुलुक
अर्थ राजनीति । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका एक सय ५२ मुलुकमा देखिसकेको छ । कोरोना भाइरसको संक्रमणबाट त्रसित भएकाले ती मुलुकलाई ‘रेडजोन’को कोटिमा राखिएको छ । विश्वमा रहेका ६१ प्रशासनिक क्षेत्रमध्ये कोरोना भाइरसको संक्रमण देखिएका २६ प्रशासनिक क्षेत्र पनि ‘रेडजोन’मा परेका छन् । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ४२ मुलुक मुक्त छन् । […]