कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु

अर्थ राजनीति ~ कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । डोल्पाका जगदुल्ला गाँउपालिका-३ का ५८ वषर्ीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी […]

पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ८ सय ९३ जनाको मृत्यु, १ लाख १८ हजार २२१ नया संक्रमित थपिएका

अर्थ राजनीति ~ बिश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को सङक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर  ४ हजार ८ सय ९३ जनाको मृत्यु भएको छ । भने २४ घण्टामा सबैभन्दा बढी ब्राजिलमा १ हजार १ को मृत्यु भएको छ । अमेरिकामा ९ सय ६९, मेक्सिकोमा ८१६, भारतमा २८६, बेलायतमा ३५७ तथा रुसमा १४४ जनाको पछिल्लो २४ […]

थप २७८ सङ्क्रमित, कुल सङ्ख्या २९१२ पुग्यो

अर्थ राजनीति ~ नेपालमा शुक्रबार कोरोना भाइरसको २७८ सङ्क्रमित थपिएकाे छ । योसँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट दुईहजार ९१२ सङ्ख्या पुगेकाे नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । शुक्रबार ४३ जना थप डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको छ । मोरङ २, पर्सा १, […]

लकडाउन पूर्ण रुपमा दशैं अगाडि मात्र खोलिने, हाललाई ५ चरण गरेर यस्तो ब्यबस्ता…

अर्थ राजनीति ~ अन्ततः सरकारले लकडाउन खुकुलो बनाउँदै खोल्ने नीति ल्याउने भएको छ । यसका लागि मिति तोकेरै ५ चरणमा गर्ने गरी स्वरुप तयार भइसकेको बताइएको छ । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले तयार पारेको स्वरुप मन्त्रिपरिषदबाट पारित गरी अगाडी बढाइनेछ । यो असार १ बाट मात्र लागु हुनेछ । लकडाउन पूर्ण रुपमा दशैं […]

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या थपियो, तनहुँमा थप दुई संक्रमित

अर्थ राजनीति ~ नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको हो । १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय युवाको बुधबार राति मृत्यु भएको थियो […]

बिहिबार अहिले सम्मकै सबै भन्दा धेरै ३३४ जनामा संक्रमणको पुष्टि, थप १ जनाको मृत्यु

अर्थ राजनीति ~ बिहीबार एकै दिन थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमितमा ३१९ जना पुरुष र १५ जना महिला रहेको छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । बिहीबार थप एकजनाको संक्रमणका कारण मृत्यु भएको छ । पाल्पा जिल्लाका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट […]

देशभर लकडाउन तिब्र उलंघन , मन्त्रिपरिषद् बैठक आज बस्दै; पसल खोलिने, निजी सवारी साधनहरु चल्न दिइने

अर्थ राजनीति ~ मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने बताइएको छ । जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय […]

बिहिबार एकाबिहानै थपिए १६ जना संक्रमित (बिज्ञप्ति)

अर्थ राजनीति ~ बिहिबार थप १६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा परिएको परिक्षणमा थप १६ जनामा कोरोना पुष्टि भएको हो  । सामाजिक विकास मन्त्रालयल, स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिज्ञप्ति जारी गर्दै थप १६ जनामा कोरोना पुष्टि भएको जानकारी गराएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको […]

बुधबार १ जना मृतक र २०१ जना संक्रमित थपिए, कुल मृतक ९ र संक्रमित २३०० पुग्यो

अर्थ राजनीति ~ पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप २०१  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार तीन सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । पुरुष २१३० र एकसय ७० जना महिला सङ्क्रमित रहेका छन् । थप हुनेमा धनकुटा १, सप्तरी १, ताप्लेजुङ […]

सरकार अन्धाधुन्द लकडाउन लम्ब्याउदै, त्यहि सरकारकको अर्को मन्त्रालय लकडाउन उल्लंघन गरि कर तिर्न जान उर्दी गर्दै: हलो अड्काएर गोरु चुट्ने नीतिमा अर्थमन्त्री

अर्थ राजनीति ~ सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि ७० दिनदेखि लगातार लकडाउन गरिरहेको छ। लकडाउनका कारण सबै क्षेत्र ठप्प छन्। सानो व्यापार गर्नेदेखि ठूला उद्योगी, व्यवसायी र साधारण जनता पनि लकडाउनको रापले पिल्सिसकेका छन्। लकडाउनपछि जनता कसरी बाँचिरहेका छन्, के खाइरहेका छन्, के गर्दैछन् भन्नेमा सरकारले सामान्य चासो पनि लिएको छैन। भोट हाल्नबाहेक यी जनता चाहिँदैन […]