सागमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । सरकारले साग खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिन घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण पाउने खेलाडीले जनही ११ लाख रुपैयाँ पाउने छन् । बुधवार पदक विजेता खेलाडीलाई भेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदकको घोषणा गरेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख, […]

प्रधानमन्त्रीले सागका पदक बिजेता नेपाली खेलाडीलाई बधाईसहित विशेष प्याकेज घोषणा गर्ने

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई कामनासहित विशेष प्याकेज घोषणा गर्ने भएका छन् । आज (बुधबार) दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सागमा पदक विजेता नेपाली खेलाडीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाले भने, ‘प्रधानमन्त्रीले आज सागका पदक बिजेता […]

खेलाडीहरुलाई भिडियोमार्फत बधाई दिएलगत्तै प्रधानमन्त्री ओली फेरी अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्पताल पुगेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरेलगत्तै उनी महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् । ‘नियमित डायलासिसका लागि अस्पताल जानु भएको हो, ‘ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने । प्रधानमन्त्री ओलीको १० मंसिरमा एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो । उनी […]

राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान

काठमाडौँ । संसदको हिउँदे (पाँचौं) अधिवेशन पुस ४ गतेका लागि आव्हान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा पुस ४ गते दिउसो ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जानकारी दिए । दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत […]

अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिनेछ– मन्त्री अर्याल

काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिने बताएकी छन् । भूमि व्यवस्थापन तालीम केन्द्र धुलिखेलद्वारा आयोजित ‘भूमि व्यवस्थापनमा क्षमता अभिवृद्धि एवं शैक्षिक अनुसन्धान तथा विस्तार’ विषयक २ दिने अन्तरराष्ट्रिय कार्यशाला गोष्ठीको मंगलबार यहाँ उद्घाटन गर्दै मन्त्री अर्यालले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गर्ने अभियानमा मन्त्रालय लागिपरेको बताइन् । […]

दशरथ रंगशालामा दर्शक र पत्रकार कुटिए

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी वर्षाएको छ । मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । लगतै सागको समापन समारोह छ । त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो । उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी वर्षाएको छ । यतिसम्म […]

फिनल्यान्डकी ३४ वर्षीया मरिन विश्वकै कान्छी प्रधानमन्त्री बन्दै

हेल्सीङ्की । फिनल्यान्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेत्री सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएका अन्ति रिन्नेको पार्टीले मन्त्रीसमेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो । उनी आफ्नो पार्टीको उपाध्यक्ष पनि हुन् । उनले आफ्नो पार्टी अध्यक्षले बिरामी बिदा लिँदा गत वर्ष पार्टी […]

स्थानीय तहका कर्मचारी सरुवामा स्थानीय तहको सहमति लिन नपर्ने व्यवस्थामा सहमति

काठमाडौं । कर्मचारी सरुवा गर्न सम्बन्धित स्थानीय तहको सहमति लिन नपर्ने भएको छ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा यस्तो सहमति भएको हो । संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा कर्मचारी सरुवामा सम्बन्धित स्थानीय तहको सहमति नलिने व्यवस्था गर्ने सहमति जुटेको हो । […]

सकियो प्रचण्डले बोलाएको नेकपाको हाइकमाण्ड बैठक, के-के भए निर्णय ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको विधानमा केही संशोधन गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले यसभन्दा अगाडीको स्थायी समिति बैठकको निर्देशनलाई मान्दै पार्टीको विधानमा केही संशोधन गर्ने निर्णय गरेको हो । पार्टी संशोधनका विषयमा यस अघि सचिवालय बैठकमा नै भएका निर्णयलाई आधार बनाई संशोधन प्रस्ताव तयार […]

राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि माघ ७ देखि ११ गतेसम्म निर्वाचन हुने

काठमाडौं । राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा सोमबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नका लागि आयोगले सोमबार नै सरकारसँग परामर्श पेश गर्न लागेको राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिए । निर्वाचन आयोगको परामर्शमा सरकारले […]