छिमेकि रास्ट्र भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

अर्थ राजनीति – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय सात पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा बढेपनि मृत्यु हुनेको संख्यामा कमी […]

कोरोना संक्रमणबाट एक लाख ६० हजार ७ सय भन्दा बढीको मृत्यु

अर्थ राजनीति – कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६० हजार ७ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २३ लाख ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । सबैभन्दा बढी अमेरिकामा ३९ हजारभन्दा बढीको मृत्यु हुँदा ७ लाख ३८ हजार संक्रमित बनेका छन् । अमेरिका पछाडी इटालीमा २३ हजार २ सयभन्दा बढीको […]

नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा पुगेको अनुमान

अर्थ राजनीति – सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम घटाउन लकडाउन घोषणा गरे पनि संक्रमितको संख्या बढ्न थालेपछि जनमानसमा चिन्ता बढेको छ । शुक्रबारसम्म कोराना संक्रमित ३० जना पुगेका छन् । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबार थप १४ जनामा संक्रमण देखिएको छ । उदयपुर जिल्लामा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरस […]

कोरोना कहर: मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघ्यो

अर्थ राजनीति – कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार २ सय ५६ पुगेको छ । यसैगरी संसारभर संक्रमित हुनेको संख्या २२ लाख ५० हजारभन्दा बढी भएको छ । कोभिड–१९ बाट ५ लाख ७२ हजार व्यक्ति भने उपचारपछि निको भई घर फर्किएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा ७ लाख ९ हजार नाघेको […]

जो जहाँ छ उसलाई त्‍यहीँ बस्न निर्देशन दिने, खानाको सरकारले व्‍यवस्था मिलाउने

अर्थ राजनीति – सरकारले कसैलाई पनि लामो दूरीमा हिँडेर जान नदिने भएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका सदस्‍यहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएको समितिका एक सदस्‍यले बताए । उनका अनुसार जो जहाँ छ उसलाई त्‍यहीँ बस्न निर्देशन दिने र खानाको समस्‍या परेकालाई सरकारले व्‍यवस्था मिलाउने प्रधानमन्त्री ओलीले बताएका छन् ।  

नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिए

अर्थ राजनीति – नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरको झुल्केस्थित एक मस्जिदमा लुकेर बसेका १६ जना भारतीय र बंगाली मुस्लिममध्ये ‘पीसीआर’ परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु २२ देखि ४० वर्षसम्मका पुरुषहरु भएको पनि मन्त्रालयले जनाएको छ । मस्जिदमा विदेशी […]

अलपत्र नागरिकलाइ तत्काल घर पुर्याउन सर्बोचको आदेश

अर्थ राजनीति — सर्वोच्च अदालतले आफ्नो गन्तव्यमा जाने क्रममा अलपत्र परेका नागरिकहरुलाई तत्काल उनीहरुको घर पुर्‍याउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले उनीहरुलाई घरसम्म पुग्ने सवारीसाधनको बन्दोबस्त गर्न पनि सरकारलाई आदेश दिएको हो । आदेशअनुसार सरकारले उनीहरुलाई निशुल्क रुपमा घरसम्म पुर्‍याउनुपर्नेछ । घरतर्फ हिँडेका उनीहरुलाई कुनै अवरोध नगर्न […]

कांग्रेस सभापति देउवाद्वारा पैदलयात्रीलाई खाना र आवासको प्रबन्ध गर्न आग्रह

अर्थ राजनीति – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीबाट घर जाने जनतालाई तत्काल सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । उनले सरकारको कडा आलोचना गर्दै निमुखाको दर्शक मात्र भएर नबस्न भनेका छन् । ‘सरकारमा बसेकाहरु निमुखाहरुको कठिन यात्राको दर्शक मात्रै भएका छन्,’ सभापति देउवाले विज्ञप्तिमार्फत् भनेका छन्, ‘राजधानीबाट घर जाने ती जनताहरुलाई […]

हेटौंडामा एन्टिबडी पोजिटिभ देखिएकाको पीसीआर रिपोर्ट नेगेटिभ

  अर्थ राजनीति — हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुको नेगेटिभ पाइएको प्रयोगशालाले जनाएको छ। शुक्रबार बिहान स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

वुहानमा कोरोनाका कारण मृत्यु हुने १२९० थपिएको चीनको दावी

अर्थ राजनीति – यसअघि फेला नपरेका र गणनामा छुटेका भन्दै १२ सय ९० जना मृतकको संख्यामा थपिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्ना गर्न नसक्दा उनीहरुको गणना छुटेको बताइएको छ । योसँगै चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६३२ पुगेको छ । वुहानमा मात्र कोभिड–१९ बाट मृत्यु हुनेको संख्या तीन […]