अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण
पालका एकमात्रै डलर अर्वपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । चौधरीले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू संक्रमित भएको कुरा जानकारी गराएका छन् । आज विहान गरिएको पिसिआर परीक्षणअनुसार आफू संक्रमित भएको उनले स्पष्ट पारेका छन् । र, उनले आफूलाई कुनैपनि लक्षण नदेखिएको पनि जनाएका छन् । चिकित्सकको सल्लाहबमोजिम आफू आईसोलेशनमा बसिसकेको र आफूसँग […]
