अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण

Machchapuchchre

पालका एकमात्रै डलर अर्वपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । चौधरीले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू संक्रमित भएको कुरा जानकारी गराएका छन् । आज विहान गरिएको पिसिआर परीक्षणअनुसार आफू संक्रमित भएको उनले स्पष्ट पारेका छन् । र, उनले आफूलाई कुनैपनि लक्षण नदेखिएको पनि जनाएका छन् । चिकित्सकको सल्लाहबमोजिम आफू आईसोलेशनमा बसिसकेको र आफूसँग सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउनपनि उनले आग्रह गरेका छन् ।

चौधरी फोर्बस म्यागाजिनको सुचीमा पर्ने नेपालका एकमात्र अर्बपति हुन् । उनको देश र विदेशमा उद्दोग व्यवसाय सञ्चालनमा छन् ।

Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards

— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्