थप एकहजार १२० सङ्क्रमितसहित ४१ हजार ६४९
नेपालमा एकहजार १२० जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३२० महिला सहित ११२० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४१ हजार ६४९ पुगेको जनाइएको छ । सकृय सङ्क्रमितहरू १८ हजार १०८ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ४९३ […]
