वरिष्ठ स्त्रीराेग विशेषज्ञ डा. भोला रिजाल र कामपाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

Machchapuchchre

अर्थ राजनीति ~ डा. भोला रिजाललाई कोरोना संक्रमण देखापरेको छ । उहा र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँमा सामान्य लक्षण देखा परेको छ ।

त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यलाई कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताईएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्