नेकपा कार्यदलले प्रतिवेदन अध्यक्षद्वयलाई बुझायो

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवाद समाधानका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदन सर्वसम्मत तयार भएकाे छ । शनिबार कार्यदलका सदस्यहरूले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभयो । कार्यदलमा संयाेजक विष्णुप्रसाद पाैडेल र सदस्यहरू शङ्कर पाेखरेल, सुरेन्द्र पाण्डे, […]

नेपालमा कोरोनाबाट थप नौजनाको मृत्यु, संक्रमितको संख्या ३१ हजार नाघ्यो

अर्थ राजनीति ~  नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ६३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३१ ह्जार ११७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ५१९ जनाको पीसीआर परीक्षण गरिएको बताउनुभयाे […]

भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने

अर्थ राजनीति ~  सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका छन् ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । मन्त्री खतिवडाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिएका हुन् । उनले दैनिक […]

कोरोना भाइरस नेपाल: एकै दिनमा ११ जनाको मृत्यु, थप ८३८ जना सङ्क्रमित

अर्थ राजनीति ~ नेपालमा आज एकै दिन ११ जना कोरोना भाइरसका संक्रमितको मृत्यु पुष्टि भएको छ । यो कोरोना संक्रमणबाट अहिलेसम्मकै एकै दिन सर्वाधिक मृत्यु पुष्टि भएको रेकर्ड हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकहरुमा एक महिला र १० पुरुष छन् । मृतकमध्ये दोलखा घर भएकी महिला हुन् भने बाँकी […]

काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागूः लकडाउन भन्दा कडा नियम

अर्थ राजनीति ~  काठमाडौँ उपत्यकामा बुधबार राति १२ बजेबाट जारी ‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्ने र गराउने निर्णय कार्यान्वयनमा प्रशासनले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीबीच निषेधाज्ञा कडाइका साथ पालना गर्ने/गराउने निर्णय भएको हो । कोरोना सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रण कार्यका लागि बुधबार रातिबाट एक हप्ता भदौ […]

काठमाडौं उपत्यकामा १५९ सहित थप ६८१ जनामा कोरोना संक्रमण

अर्थ राजनिति ~  कोरोना भाइरसका ६८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार  ५५२ पीसीआर परीक्षणमा साे सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार ९३८ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । उहाँका […]

निषेधाज्ञा के हो ? के गर्न पाइन्छ के पाइन्न…? (सुची सहित)

अर्थ राजनीति ~  उपत्यकामा बुधबार रातीदेखि लागू हुन् निषेधाज्ञा कार्यान्वयनका लागि १७ वुँदे निर्देशन जारी गरेको छ । काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय १७ बुँदे निर्देशन जारी गरेको हो । विश्वव्यापी महामारीका रूप लिएको कोभिड(१९ को संक्रमण काठमाडौं उपत्यका भित्र निरन्तर […]

कोरोना कहर: सक्रमितको संख्या दुई करोड २३ लाख, ज्यान गुमाउने सात लाख ८४ हजार तीन सय

अर्थ राजनीति ~   विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड २३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड २३ लाख पाँच हजार आठ सय ८७ जना नाघेको छ ।आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ८४ हजार तीन सय ३८ जना पुगेको छ भने […]

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन

अर्थ राजनीति  ~  राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । […]

भोलि रातिदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

अर्थ राजनीति ~ बुधबार रातिदेखि एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय भएको छ । मंगलबार साँझा बसेको काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सुरक्षा समितिको बुधबार रातिदेखि भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिकरुपमा बढेसँगै जिल्ला यस्तो निर्णय गरिएको हो । मंगलबार मात्रै […]