भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने

Machchapuchchre

अर्थ राजनीति ~  सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका छन् ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

मन्त्री खतिवडाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिएका हुन् । उनले दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेपनि जनाए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्