मेलम्चीको पानी चैत १५ देखि काठमाडौंका धारामा

अर्थ राजनीति  ~ सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थाल्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने भएको हो । अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ । शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द […]

अहिलेको अवस्थामा कांग्रेस पर्ख र हेरको अवस्थामा बस्न हुन्न : डा. शेखर कोइराला

अर्थ राजनीति  ~ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक वर्षभित्र चुनाव गराउने सर्तमा कांग्रेस सरकार निर्माणमा जुट्नुपर्ने बताउनु भएको छ । देशमा अहिले देखिएको अन्योलबाट देशलाई निकास दिन चुनावको विकल्प नभएको उहाँले बताउनु भएको हो । कोइरालाले सरकार निर्माणमा केपी ओलीसँग भने सहकार्य गर्न नहुने बताउनुभयो । ओलीले संविधान बाहिर गएर संसद विघटन […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू

अर्थ राजनीति  ~ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान सवा ११ बजे बैठक सुरू भएको हो । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल थालिएको स्थाबताईएको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकमा पनि पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो। सर्वोच्चले नेकपालाई खारेज गरेपछि एमाले र माओवादी […]

राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र डा. निलम ढुंगाना तिम्सिना नियुक्त भएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नर नियुक्त गरेको हो । बैठकले राष्ट्र बैंकले सिफारिस गरेको ४ जना मध्ये यी २ लाई डेपुटी गभर्नर नियुक्त गरेको हो। हाल मिश्र वैदेशिक विनिमय विभागका प्रमुख […]

सुरु भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक

अर्थ राजनीति  ~ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। माओवादी पार्टी कार्यालय पुनःस्थापनादेखि पार्टीको सबै संगठन कमिटीहरूलाई जीवन्तता दिने, सरकारलाई दिएको समर्थन के गर्ने र अब संसद्मा कसरी प्रस्तुत हुने लगायत विषयमाथि बैठकमा छलफल हुने भएको छ। आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) […]

दाहोरो अंकले घट्यो शेयर बजार, पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

अर्थ राजनीति  ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले घटेकोे छ । आज नेप्से २३.२२ अंकले घटेर दुई हजार चार सय ६१ दशमलब ८८ विन्दुमा थामिएको छ । नेप्सेसका अनुसार आज ४ अर्ब ७५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये तीन वटा समूहबाहेक […]

अब धुम्बाराही पूर्ववत् एमालेको मुख्यालय, नाम र साइनबोर्ड भोलि फेरिने

अर्थ राजनीति  ~ सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी […]

एमाले र माओवादी केन्द्र अलगअलग भएर जाने दाहाल-नेपाल समूहको निर्णय

नेकपा प्रचण्ड माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र […]

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अब ‘अर्ली इलेक्सन’को मुद्दालाई बटमलाइन बनाउने

अर्थ राजनीति  ~ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अब ‘अर्ली इलेक्सन’को मुद्दालाई बटमलाइन बनाउने भएको छ । सर्वोच्चको फैसलाबाट नेकपा खारेज भई नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किनुले अर्ली इलेक्सन काँग्रेसको मुख्य मुद्दा बन्न पुगेको हो । सांसद गगन थापाले काँग्रेसको नेतृत्वमा देशलाई अर्ली इलेक्सनमा लगिने बताए । ‘देश अब इलेक्सनमा जान्छ नै । […]

आज सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

अर्थ राजनीति  ~  आज सुनको मुल्य पाँच सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केहि दिनयता लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज ५ सय रुपैयाले बढेको हो । महासंघकाअनुसार आइतबार सुन प्रतितोला ८६ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार प्रतितोला ८५ हजार ६ सय रूपैयाँ कायम भएको थियो । […]