माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू

Machchapuchchre

अर्थ राजनीति  ~ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान सवा ११ बजे बैठक सुरू भएको हो । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल थालिएको स्थाबताईएको छ ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकमा पनि पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो। सर्वोच्चले नेकपालाई खारेज गरेपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका छन्।

दुई दल अलग भएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने विषयमा पनि छलफल हुने बताइएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्