आज सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~  आज सुनको मुल्य पाँच सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केहि दिनयता लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज ५ सय रुपैयाले बढेको हो । महासंघकाअनुसार आइतबार सुन प्रतितोला ८६ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार प्रतितोला ८५ हजार ६ सय रूपैयाँ कायम भएको थियो । अन्तर्राष्ट्रिय बजारमा चाँदिको मूल्यमा सामान्य बृद्धि भएपनि नेपाली बजारमा भने बढेको छैन । चाँदि प्रतितोला १२ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्