बैङ्कहरुको ब्याजदरमा हेरफेर ,मुद्दतीको ब्याज बढाउन थाले

अर्थ राजनीति  ~  बैङ्कहरुले ब्याजदरमा सामान्य हेरफेर गर्न थालेका छन् । शुक्रबार ४ वटा वाणिज्य बैङ्कले ब्याजदरमा हेरफेर गरेका छन् । हिमालयन बैङ्कले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । तर अल्पकालिन मुद्दती निक्षेपमा भने केही बढाएको देखिन्छ । पछिल्लो समय कर्जा लगानी ह्वात्तै बढ्न थालेपछि अल्पकालिन निक्षेप आकर्षित गर्ने दाउमा बैङ्कहरु देखिएका छन् । उनीहरुले […]

सेञ्चुरी बैंकले २६ गते मनायो दशौँ वार्षिकोत्सव

अर्थ राजनीति  ~  सेञ्चुरी कमर्सियल बैंकले विभिन्न कार्यक्रमका साथ आफ्नो दशौँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले १० वर्षअघि ‘सरल बैंकिङ सबैका लागि’ भन्ने नाराका साथ अगाडि बढेको सेञ्चुरी बैंक अहिले ठूलो र मजबुद बैंकका रूपमा अघि बढिरहेको बताए । उनले बैंकले दोहोरो अंकको वृद्धि गरी शेयरधनीलाई उच्च प्रतिफल, बैंकमा संस्थागत […]

आज फेरी सुनको मूल्य घट्यो

अर्थ राजनीति ~  आज नेपाली बजारमा सुनको मूल्य पुन: घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ६०० रुपैयाँले घटेर ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार सुन तोलामा ८६ हजार ८०० रुपैयाँ कायम भएको थियो । सोही परिमाणको तेजावी सुनलाई आज ८५ हजार ७५० रुपैयाँ पर्नेछ । यता, चाँदीको […]

आफू निकट केन्द्रीय सदस्यसँग प्रधानमन्त्री ओली छलफलमा

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफू निकट केन्द्रीय सदस्यसँग छलफल सुरु गरेका छन् । एमाले पुनर्स्थापित भएपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूसँग बालुवाटारमा छलफल गर्न लागेका हुन् । एमालेले केन्द्रीय समितिको बैठक १ चैतमा बस्दैछ । छलफलका लागि केन्द्रीय सदस्यहरू बालुवाटारमा जम्मा भइरहेका […]

सनराइज ब्लूचिप फण्डको ८ करोड ५० लाख इकाई विक्री खुला हुदै

अर्थ राजनीति  ~  सनराइज क्यापिटल लिमिटेडले आइतवारदेखि सन्राइज ब्लूचिप फण्डको इकाई विक्री खुला गर्ने भएको छ । यस क्यापिटलले व्यवस्थापन गर्ने यो फण्ड सञ्चालनका लागि रू. १ खर्ब बराबरको १० करोड इकाई विक्री गर्न लागिएको हो । कुल इकाई मध्ये कोष प्रबद्र्धक सन्राइज बैंकलाई १५ प्रतिशतका दरले १ करोड ५० लाख इकाई सुरक्षित राखी बाँकी […]

भागरथी हत्याका अभियुक्तलाई बाल सुधारगृहमा पठाइयो

अर्थ राजनीति  ~  बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो । जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिएसँगै उनलाई […]

कांग्रेस-जसपा छलफल, आज पदाधिकारी बैठक बस्दै

अर्थ राजनीति ~  सरकार फेरबदलको कसरत चलिरहेका बेला निर्णायक शक्ति जनता समाजवादी पार्टी तानातानमा परेको छ । कार्यदल नै बनाएर सत्तारुढ दल नेकपा एमालेसँग निरन्तर वार्तामा रहेको जसपासँग नेपाली कांग्रेसले पनि छलफलको तयारी गरेको छ । छलफलका विषयमा गृहकार्य गर्न आज कांग्रेसले पदाधिकारी बैठक समेत बोलाएको छ । पदाधिकारी बैठक आज दिउँसो ३ बजे सभापति […]

प्रचण्ड भन्छन्- निरंकुशतातिर लैजाने भयो भने मान्य नहुने

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्ट्याउने षडयन्त्र भइरहेको बताएका छन् । गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी मन नपराउने देशभित्रका प्रतिक्रियावादीहरु र देशबाहिरका दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु मिलेर परिवर्तन उल्ट्याउन खोजेको उनले बताए । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तन उल्ट्याउन त्यसमा भूमिका खेल्ने नेताहरुलाई बद्नाम गर्ने […]

सरकार जोगाउन र नयाँ निर्माणका लागि निर्णायक – जसपा

अर्थ राजनीति  ~  संसदको चौथो दल जनता समाजवादी पार्टी (जसपा) सत्ता जोगाउन र नयाँ गठबन्धन निर्माणका लागि तानातानमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जोगाउन जसपाको साथ खोजिरहेका छन् । यता प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सत्ता समर्थक नेकपा माओवादी केन्द्रले पनि नयाँ सरकार निर्माणका लागि जसपाको साथ खोजिरहेको छ । ३४ सांसद […]

आज सेना दिवस : महाशिवरात्रि बढाइँ र शिवताण्डव नृत्य प्रस्तुत

अर्थ राजनीति  ~ नेपाली सेनाले आज सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शन सहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई सबै क्रियाकलापको रुचिपूर्वक अवलोकन गर्नुभयो । महाशिवरात्रिका दिन आज आयोजित समारोहमा उहाँलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । उहाँले सैनिक स्मारकमा पुष्पहारार्पण पनि गर्नुभएको […]