सरकारमा रहेका मन्त्रीलाई सरकार छाड्न माओवादीको पत्र
अर्थ राजनीति ~ ६ जना मन्त्रीलाई नेकपा (माओवादी केन्द्र)ले सरकार छाड्न पत्रचार गरेको छ । पार्टीका तर्फबाट सरकारमा सहभागी भएको भन्दै तत्काल मन्त्रीबाट फिर्ता हुन भन्दै पत्रचार गरेको माओवादी केन्द्रको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बताए । मन्त्रीहरुलाई पत्र हातमै बुझाएका छौ, पार्टीको निर्देशन नमान्नेलाई कारवाही गर्ने तयारीमा छौ ढकालले भने,। पत्र बुझ्नेहरुमा गृहमन्त्री रामबहादुर […]
