सुरु भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक

Machchapuchchre

अर्थ राजनीति  ~ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ।

माओवादी पार्टी कार्यालय पुनःस्थापनादेखि पार्टीको सबै संगठन कमिटीहरूलाई जीवन्तता दिने, सरकारलाई दिएको समर्थन के गर्ने र अब संसद्मा कसरी प्रस्तुत हुने लगायत विषयमाथि बैठकमा छलफल हुने भएको छ।

आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएपछि उक्त दल खारेज भएकोले साविकको दुवै पार्टी ब्युँतिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्