बैंकिङ कसुर मुद्दामा ६१ लाख जरिवाना फैसला सुनाइएका व्यक्ति पेप्सीकोलाबाट पक्राउ
अर्थ राजनीति ~ बैंकिङ कसुर मुद्दामा पाँच दिन कैद र ६१ लाख जरिवाना हुने ठहर भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङ जिल्ला मझुवागढी नगरपालिका-१५ घर भई हाल कागेश्वरी मनहरा नगरपालिका-९ गोठाटार बस्ने ३४ वर्षीय वरुण ढकाल छन्। उनलाई काठमाडौं पेप्सीकोलाबाट आइतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले […]
