सुनको मूल्य आज स्थिर

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार तोलामा १२४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्