कोभिडले थलिएका होटल-रिसोर्टमा घरजग्गा व्यवसायीको नजर

अर्थ राजनीति  ~  नेपालमा पर्यटक आगमनको बढ्दो दर र होटल रिसोर्टले गरिरहेको व्यवसाय देखेर टोपराज खड्का उत्साहित थिए। चितवनको सौराहामा २२ कट्ठा जग्गामा ४४ कोठा रहेको जंगल वर्ल्ड रिसोर्ट राम्रै चल्दै थियो। रिसोर्ट किनेको आठ वर्षपछि उनले अनपेक्षित स्थिति पनि सामना गर्नुपर्‍यो। कोरोना संक्रमणको पहिलो लहर सुरु भयो। सरकारले लकडाउन गर्यो। पर्यटक आवागमन पूरै ठप्प […]

आवश्यक परे मुख्यमन्त्री भट्टलाई मत दिने कांग्रेसको निर्णय

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले त्रिलोचन भट्ट नेतृत्वको सरकार ढल्न नदिने बताएको छ । माओवादी केन्द्रका मुख्यमन्त्री भट्टले केहीबेरमा प्रदेशसभामा विश्वासको मत लिने तयारी छ । त्यसअघि बसेको कांग्रेस संसदीय दलको बैठकले सदनभित्रको अवस्था हेरेर निर्णय लिने निर्णय गरेको छ । सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत […]

जर्मनीबाट पनि सहयोग, स्वास्थ्य सामग्री आइपुग्यो

अर्थ राजनीति  ~  जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका सामग्री जर्मनीका राजदूतले हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्रीको आह्वानमा नेपाल-खनाल समूहको जवाफ

अर्थ राजनीति  ~  माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले  नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पार्टी एकताको आह्वानमा भ्रम सिर्जना गर्ने उद्देश्य रहेको ठहर भन्दै ६ वटै बुँदामा जवाफ दिएको छ ।पार्टी एकताका लागि ओलीले गरेको आह्वानको जवाफमा नेपाल-खनाल पक्षले वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा […]

माओवादी केन्द्रमा फर्किन हल्ला कपोकल्पित : नेता रायमाझी

अर्थ राजनीति  ~  नेकपा एमाले स्थायी कमिटीका सदस्य टोप बहादुर रायमाझीले माओवादी केन्द्रमा फर्किन लागेको समाचार कपोकल्पित भएको बताएका छन् । उनले पछिल्लो समय केही सञ्चार माध्यमहरुमा माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पदलोलुपताको कारण पार्टी […]

भारतबाट सहयोग आबस्यक : प्रधानमन्त्री ओली

अर्थ राजनीति  ~  गम्भीर राजनीतिका सङ्कट र कोरोना महामारीबाट मुलुक गुज्रिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अपेक्षा गरे जति भारतले सहयोग नगरेको बताएका छन्। बीबीसी हिन्दीलाई दिएको एक अन्तर्वार्तामा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। बीबीसी हिन्दीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिएको अन्तर्वार्तामा उनले भारतबाट पाइरहेको सहयोग र सो मुलुकसँगको  हालको सम्बन्धको बारेमा कुरा […]

राप्रपाका कमल थापाले भने– दुईवटा ‘अल्छी घोडा’ को चेपुवामा परियो !

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र अन्तरविरोध चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै राप्रपाभित्र अन्तरविरोध चर्किएको हो । तीन अध्यक्ष रहेको राप्रपामा प्रधानमन्त्री ओलीबाट भएको प्रतिनिधिसभा विघटनलाई हेर्ने नजरदेखि सरकारमा सहभागी हुनेसम्मको विषयमा दुई धार देखापरेको छ । राप्रपामा कमल थापासहित डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा अध्यक्ष रहेका छन् […]

ओलीको अभिव्यक्ति झुठ, भ्रामक र षड्यन्त्रपूर्ण रहेको प्रचण्डको भनाई

अर्थ राजनीति  ~ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डका कारण नेकपा एकताको प्रयास असफल भयो भन्ने भनाई झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको बताएका छन् । साथै प्रचण्डले ओलीको त्यस प्रकारको अभिव्यक्तिको निन्दा र भत्र्सना समेत गरेका छन् ।‘ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने […]

योगेश भट्टराई : अध्यक्ष ओलीको आह्वान सकारात्मक

अर्थ राजनीति  ~  नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वान सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । यसले कार्यदल स्तरको छलफललाई निरन्तरता दिने बाटो खोलेको उनले बताएका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि ६ बुंदे प्रस्ताब अघि सारेका छन् । पार्टीलाई ३ जेठ २०७५ […]

नयाँ स्टक एक्सचेन्जको आवश्यक देखियो : बोर्ड

अर्थ राजनीति   ~  धितोपत्रको दोस्रो बजारलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको धितोपत्र बोर्डको एक अध्ययन प्रतिवेदनले देखाएको छ । हालै धितोपत्र बोर्डका डेपुटी कार्यकारी निर्देशक डा नवराज अधिकारीको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदनले यस्तो सुझाएको हो । नेप्से परिसूचकसँगै, बजारको आकार, पहुँच र लगानीकर्ताको संख्या बढ्नुका साथै हालको नेपाल […]