तरलता प्रणालीबाट गायब हुन थाल्यो, अभाव हुने देखिन्छ
अर्थ राजनीति ~ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी आगामी वर्ष तरलता अभाव हुन्छ भन्नेमा ढुक्क छन्। त्यसैले उनले आगामी वर्षको व्यापारका लागि अहिलेबाटै स्रोत खोज्न सुरु गरिसकेका छन्। एनएमबि बैंकले असार १ गतेबाट लागू हुने गरी बचत र मुद्दती दुवैको ब्याज दर बढाएको छ। बचतमा २ देखि ४ प्रतिशतसम्म ब्याज दिँदै आएको ब्याज […]
