मेगा बैंक : ३० दिनका लागि २ लाख विना धितो ऋण
अर्थ राजनीति ~ मेगा बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने योजना ल्याएको छ । बैंकले रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको जनाएको हो । यस सुविधामार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा […]
