प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारमा केन्द्रित
अर्थ राजनीति ~ प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजै सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो । यसअघि हिजो बसेको सत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद […]
