कांग्रेस महाधिवेशन : क्रियाशील सदस्यता छानविन असार मसान्तभित्र सक्न तीव्रता
अर्थ राजनीति ~ नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले असार मसान्त भित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी काममा तीव्रता दिएको छ । कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्यता छानविन समितिलाई समयमै काम सम्पन्न गर्ने दवाव बढेको हो । देशैभरिका स्थानीय पालिकाको वडा–वडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानविन समितिलाई टुङ्गो लगाउन समस्या परेको […]
