आज सुनकाे मूल्यमा सामान्य बृध्दि

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रूपैयाँमा काराेबार भएकाेमा आज १ सयले बढेकाे हाे । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार […]

गभर्नर र बैंक वित्तीय संस्थाका सिइओहरु बिच छलफल

अर्थ राजनीति  ~  आगामी मौद्रिक नीतिका लागि बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले बुझाएको लिखित सुझाबलाई ब्याख्या गर्न राष्ट्र बैकका गभर्नरले प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरेका छन्। निषेधाज्ञा खुकुलो भएपछि पहिलो पटक सामूहिक रुपमा भेटेर गभर्नर महाप्रसाद अधिकारीले प्राप्त सुझाबहरुलाई ब्याख्या गर्न लगाएका हुन्। मेरियट होटलमा दिउँसो मंगलबार १ बजेदेखि साढे तीन बजेसम्म चलेको छलफलमा […]

खोप लिन चीन जाँदै नेपाल वायुसेवा निगमको जहाज

अर्थ राजनीति  ~  कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ। नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ जाने बताए। सरकारले सरकार–सरकार (जिटुजी) मार्फत […]

एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै

अर्थ राजनीति  ~  नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्ने भएको छ । यसअघि छलफल हुन बाँकी विषयमा आजको बैठकमा कुराकानी हुने नेताहरुले बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो वार्ता भएको थियो । पछिल्लो समय नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगेका बुले दुवै नेताबीच […]

राष्ट्रिय वाणिज्य बैंकको आरबीबी म्युचुअल फण्ड- १ आजदेखि बिक्रीमा

अर्थ राजनीति  ~  राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबीबी म्युचुअल फण्ड–१ को बिक्री आजदेखि खुला भएको छ । यसको योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक हो ।अंकित मूल्य १० का दरका १० करोड इकाइ जारी गरिनेछ । यसमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइको संख्यामा […]

माओवादी केन्द्रको दर्ता खारेज माग गर्दै पूर्वमाओवादी नेता पुगे आयोग

अर्थ राजनीति  ~  सत्तारुढ नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका नेताहरुले बुधबार आयोगमा निवेदन दिएका हुन् । माओवादीले २०६९ यता महाधिवेशन नगरेको र १३ साउन २०७३ मा पार्टी एकताका नाममा आयोगलाई झुक्याएको […]

थप २,९७९ जनामा कोरोना संक्रमण, आज २८ जनाको मृत्यु

अर्ह राजनीति  ~ पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या आफैंमा कम भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् । लक्ष्मण भएका […]

नेप्सेमा गिरावट जारी, लघुवित्त र विकास बैंक मात्र हरियो

अर्थ राजनीति  ~  बुधबार पनि शेयर बजारमा गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर २८ सय १ मा आएर थामियो । कारोबार पनि साढें ४ अर्ब हाराहारीमै खुम्चियो । लघुवित्त र विकास बैंक समूह दोहोरो अंकले हरियो रहे बाहेक अरु सबै समूह रातो रहे । निर्जीबन बीमा र उत्पादनमूलक […]

नेपाल एसबिआई बैंक २८औं बर्षमा प्रवेश

अर्थ राजनीति  ~  नेपाल एसबिआई बैंकले बैंकको २८औं बार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरन गरेको छ । वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देद्वारा वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमूख प्रशासकीय अधिकृत डा […]

प्रचण्ड : “केपी घेरामा परिसके, हामी बलियो बन्दैछौँ “

अर्थ राजनीति  ~  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका पक्षमा दृढ रहेर नेताहरूलाई आन्दोलित गराइराख्न युवा विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । बुधबार पाँच दलीय गठबन्धन निकट विद्यार्थी सङ्गठनका अध्यक्षहरूसँगको ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले विद्यार्थीहरूले परिस्थितिको सही मूल्याङ्कन गर्दा सही सूचना सम्प्रेषण हुने समेत बताए । सो अवसरमा प्रचण्डले केपी शर्मा […]