पाँच जेटस्ट्रिम विमान थपेर सेवा गर्दै गुण एयरलाइन्स
अर्थ राजनीति ~ गुण एयरलाइन्सले आगामी असोजबाट उडान गर्ने भएको छ । बिहीबार यती समूहले जेटस्ट्रिम सिरिजका विमान हस्तान्तरण गरेसँगै गुणले ७ वटा विमानका साथ आन्तरिक उडानमा बलियो उपस्थिति जनाउने भएको हो । यती समूहमा रहेका पाँचवटा जेटस्ट्रिम सिरिजका विमान गुण एयरलाइन्सको नाममा हस्तान्तरण भएको गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले बताए । उडान अनुमति, आन्तरिक […]
