जसपाको ठाकुर पक्षले दिएको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

Machchapuchchre

अर्थ राजनीति ~  पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध जसपाको महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्च अदालतमा अहिले सुनुवाइ हुँदैछ । नेता ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास हुँदैछ । निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष सर्वोच्च अदालतल गएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्