कोरोना संक्रमण नियन्त्रणका लागि सरकारका तीन विकल्प
अर्थ राजनीति ~ पटक पटकको लकडाउन तथा निशेधाज्ञाले अर्थतन्त्रमा नकारात्मक असर देखिन थालेपछि सरकारले कोरोना संक्रमण नियन्त्रण र उपचारमा तीन वटा विकल्पलाई रणनीतिको रुपमा अघि बढाएको छ । पहिलो चरणको कोरोना संक्रमणदेखि सरकारले लकडाउन र निशेधाज्ञा गरेर संक्रमण नियन्त्रण गर्ने प्रयास गरेपनि यो पटकबाट भने सम्भावित संक्रमणपछिको उपचारका लागि अक्सिजन उत्पादन र संक्रमण फैलन नदिन […]
